नेपालमा आज ६६४८ जना कोरोना सङ्क्रमणमुक्त

Bydipak oli

२०७८ जेष्ठ २, आईतवार ११:४१ गते २०७८ जेष्ठ २, आईतवार ११:४१ गते २०७८ जेष्ठ २, आईतवार ११:४१ गते

जेष्ठ२।

नेपालमा गत २४ घण्टामा ६६४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।यस्तै नेपालमा आज थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले १४५थप जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ।

देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पीसीआर र एन्टिजन विधि गरी जम्मा १९,८८३ जनाको परीक्षण गरिएको थियो।हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २६३ रहेको छ।गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो