नेपालमा थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७८ बैशाख ३०, बिहीबार १२:११ गते २०७८ बैशाख ३०, बिहीबार १२:११ गते २०७८ बैशाख ३०, बिहीबार १२:११ गते

बैशाख ३०।

नेपालमा थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।मन्त्रालययका अनुसार विगत २४ घण्टाको अवधिमा ५,०५५ जना सङ्क्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो