नेपाल सरकार गृह मन्त्रालयको अत्यन्तै जरुरी सुचना।

Bydipak oli

२०७७ श्रावण १८, आईतवार १२:०८ गते २०७७ श्रावण १८, आईतवार १२:०८ गते २०७७ श्रावण १८, आईतवार १२:०८ गते

सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका ६० बर्ष उमेर नपुगेका बिधवा तथा अति अशक्त अपाङ्गता भएका लाभग्राहिहरुको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण र नयाँ निवेदन संकलन गर्ने कार्ये सामाजिक सुरक्षा एेन,२०७५ र नियमावली २०७६ जारी भएपछी स्थगित रहेकोमा, हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा एन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुनेगरी, त्यस्ता लाभग्राहिहरुको छुट्टै अभिलेख राखी ब्यबस्थापन सुचना प्रणालीमा नवीकरण गर्ने भन्ने मिति २०७७/०४/१५ गृह मन्त्रालय को निर्णय भएको हुँदा सोही अनुसार त्यस्ता लाभग्राहिहरुको नवीकरण तथा नया निवेदन दर्ता गर्नु गराउनुहुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो