समाजसेवी उमलाल बुढाथोकीबाट सहयोग प्रदान

Bydipak oli

२०७८ जेष्ठ १८, मंगलवार १२:२० गते २०७८ जेष्ठ १८, मंगलवार १२:२० गते २०७८ जेष्ठ १८, मंगलवार १२:२० गते #dipak oli, #sushant malla

टंक मल्ल/१८ जेठ अजम्बरी कृषि सहकारी संस्थाका सचिव तथा बुढाथोकी सप्लायर्सका सञ्चालक मनका धनी, दयाका खानी, समाजसेवी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बस्ने अादरणिय व्यक्तित्व उमलाल बुढाथोकीले दियालो अनलाइन डट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा नगद रू २५०५।-(दुई हजार पाँच सय पाँच)रकम सहयोग गर्नुभएको छ । काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी अादरणिय व्यक्तित्व उमलाल बुढाथोकीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठनउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो