सुबिसु ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर
नयाँ वर्ष -२०७८ को अवसरमा ग्राहकहरूका निम्ति सुबिसु केबलनेटले ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । सुबिसुको नेपालगन्जस्थित कार्यालयका अनुसार, अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा…
