नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
असोज७। नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।सो अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको थियो। अहिले फेला परेका…
