११जनाको मृत्यु , ८८५ जनामा नयाँ संक्रमण
१०भदौ । गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो। यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म…
दियालो अनलाइन ताजाताजा खबर तथा समाचारको संगालो
१०भदौ । गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो। यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म…
१०भदौ- दाङ ।कोरोनाको महामारीको विषम परिस्थितिमा प्रविधि मैत्री शिक्षक समाज नेपाल, केन्द्रिय प्रविधिक समितिको आयोजनामा सक्रिय सदस्यलाई लक्षित गरि शिक्षकशिक्षिकाहरुको पेशागत क्षमता बृद्धिको लागि अनलाइनमा आधारित १५ दिने तालिम भदौ…
१० भदौ, चितवन । चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा…
१०-भदौ काठमाण्डाै । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले…
९- भदौ । आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्। उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई…
९-भदौ काठमाडौं। नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन…
९-भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि…
९-भदौ बागलुङ। अविरल वर्षापछि मंगलबार बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिँदा बागलुङको अर्नाकोटमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया…
९ भदौ, काठमाडौं । कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल (परीक्षण) गर्ने भएको…
दाङ, ८ भदौ । दाङमा सोमबार १४ जनामा कोरोना संक्रमण भेटियको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६९ जनाको गरिएको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो…