तुलसीपुर कर कार्यलयका अधिकृत २६ लाख नगद सहित पक्राउ
नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुर अधिकृत खगेन्द्र सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेको खुलेको छ।काठमाडौं उड्नै लागेका बेला सुरक्षा कर्मीले उनको झोला चेकजाँच गर्दा…
