Category: प्रदेश ५

Subscribe Diyalo online youtube chhanel

रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा…

कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने

२४भदौ ।नेपाल राष्ट्र बैंकले अबदेखि एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका आवधिक कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ। यसअघि बैंकले आफूखुसी ब्याजदर बढाइदिएर बहुसंख्यक ऋणीलाई चपेटामा पारेको गुनासो…

सेमिफाइनल खेलमा सन्दीप आबद्ध टिम तल्लावाज नाइटराइडर्ससँग पराजित

२४भदौ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा जमैका तल्लावाज ट्रिनवागो नाइटराइडर्ससँग पराजित भएको छ। टारोउवामा भएको सेमिफाइनलमा ९ विकेटको पराजय भोग्दै जमैका उपाधि होडबाट बाहिरिएको हो। टस…

९०२ जनामा संक्रमण, ६ जनाको मृत्यु

२३भदौ। मङ्गलवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा छ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ। यो वृद्धिसँगै नेपालमा पुष्टि…

विवेकशील पार्टीको गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह

२३भदौ। विवेकशील नेपाली दलले राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय बदर गर्न माग गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन…

राष्ट्र बैंकद्वारा राजस्व संकलन गर्ने काउन्टर खुला गर्न बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने काउन्टर खुला गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकसहित राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न राष्ट्र बैंकले निर्देशन…

कोरोना विरुद्धको रसियन खोप भारतमा पनि परिक्षण हुने

२३भदौ काठमाण्डाै । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ ।स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न…

जमिनको कित्ताकाट फुुकुवा

२३भदौ। सरकारले जमिनको कित्ताकाट फुुकुवा गरेको छ। भूउपयोग ऐन २०७६ जारी भइसकेको, नियमावली अन्तिम चरणमा रहेको र स्थानीय तहले भूउपयोग नक्सा तयार गरिरहेकाले कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी…

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०० पुग्यो

तुल्सिपुर,२२भदौ/कमल कडेल नेपालमा थप आज ११ जना कोरोना संक्रमितको मृत्यु भए सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र…

कोरोना अपडेट: ९७९ जनामा संक्रमण, ११ जनाको मृत्यु

२२भदौ। सोमवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। यो वृद्धिसँगै सङ्क्रमितको…

तपाईंले छुटाउनुभयो