बोक्सीको आरोपमा कुटपिट
असाेज १६ ; उमा पाैडेल ( रेखा ) माेरङ्गकाे सुन्दर हरैचा नगरपालिका ३ अाईतबारेमा बाेक्सीकाे अाराेपमा मैला माथि कुटपिट भएकाे छ । स्थानीय २९ बर्षीय धनहिरा राईले छिमेकी ३८ बर्षीय…
दियालो अनलाइन ताजाताजा खबर तथा समाचारको संगालो
असाेज १६ ; उमा पाैडेल ( रेखा ) माेरङ्गकाे सुन्दर हरैचा नगरपालिका ३ अाईतबारेमा बाेक्सीकाे अाराेपमा मैला माथि कुटपिट भएकाे छ । स्थानीय २९ बर्षीय धनहिरा राईले छिमेकी ३८ बर्षीय…
असोज१६। प्रदेश नं. ५ को राजधानी दाङ बनाउने प्रश्ताव आज संसदमा पेश भएको छ। आजको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको…
दाङ १६ असोज। प्रदेश न.५ को राजधानी दाङको भालुबाङमा बनाउने सहमति भएको छ। यस अघि राजनीतिक दलहरुबिच सहमती हुन नसक्दा प्रदेशको नामाकरण र राजधानीको टुंगो लाग्न सकेको थिएन । सतारूढ…
१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै अहिले उनीहरु निवासमै क्वारेन्टिनमा छन् । दुवैको स्वास्थ्यमा अहिलेसम्म…
१५ भदौ रुकुम पश्चिमभावना शर्मा महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय पश्चिम् रुकुमको अभिकर्ता उत्प्रेरना तथा सम्मान कार्यक्रम सम्प्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ का एजेन्सी म्यानेजरहरुलाइ सम्मान तथा नयाँ…
असाेज १५ “” उमा पाैडेल ( रेखा ) झापाकाे बिर्तामाेडमा रहेकाे नादेब लघुबित्त बितिय संस्थाले कृते कागज बनाई रकम हिनामिना गरेकाे स्वीकार गरेकाेछ । धादिङ्काे गजुरी स्थित केन्द्रीय कार्यलयले एक…
तुल्सिपुर असोज,१५ नेपाल कम्युनिस्ट पार्टी ने.क.पा तुल्सिपुरका नेताहरुद्वारा फोक्सो पीडितलाई आर्थिक सहयोग गरिएको हो। तुल्सिपुर उपमहानगरपालिका वडा न. ५ कि ३० वर्षिय कमला ओलिलाई ने.क.पा पार्टीका कार्यकर्ताद्वारा रु.७००० सहयोग पर्दान…
असोज १५, उमा पौडेल । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय…
असोज१४। नेपालमा विगत २४ घण्टामा १,५५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये ९०२ जना काठमाण्डू उपत्यकाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या…
असाेज १४; उमा पाैडेल ( रेखा ) बिराटनगरमा लागू अाैसत सहित एक जना पक्राउ परेकाछन । पक्राउ पर्ने मा बिराटनगर १६ दरमिया बस्ने ६१ बर्षका रामु मन्डल रहेका छन ।…