कोरोना अपडेट: १,३२५ जनामा संक्रमण , १० जनाको मृत्यु
४असोज। आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका…
