कोरोना संक्रमीत र परिवारलाई दुव्र्यवहार गरे १बर्षसम्मको कैद
१४भदौ,दाङ ।गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना नियन्त्रण गर्न…
