पछिल्लो पोस्ट

तुलसीपुर डान्सिङ स्टारमा Success Academy को ऐतिहासिक सफलता १३ वर्षको उमेरमै चीनमा नेपालको शान बढाए तुलसीपुर–५ का करुण छन्त्याल शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै तुलसीपुर उद्योग व्यापार संघले नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–५, गैरापातु स्थित श्री जनश्रमिक आ बि विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ। कृषि विकास बैंक लिमिटेड, तुलसीपुर शाखाको आयोजनामा तथा अजम्बरी कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा “कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला (VITA) कार्यक्रम अन्तर्गत तरकारी उत्पादक किसान र व्यापारीबीच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया गोष्ठी” सम्पन्न भएको छ।

नेपालमा चीनिया भ्याक्सिनको क्लिनिकल ट्रायल स्वीकृत

९ भदौ, काठमाडौं । कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल (परीक्षण) गर्ने भएको…

दाङमा आज थप १४ जनामा कोरोना संक्रमण

दाङ, ८ भदौ । दाङमा सोमबार १४ जनामा कोरोना संक्रमण भेटियको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ६९ जनाको गरिएको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको हो…

आज थप ८ जनाको मृत्यु , ७४३जनामा संक्रमण

भदौ ८, नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७४३ जनामा कोरोनाभाइरस…

चितवनमा थप २० जना कोरोना संक्रमीत फेला

भाद्र८ , चितवन चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये १४ जना चितवनका हुन्। नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक…

बायर्न बन्यो च्याम्पियन्स लिग बिजेता

८ भाद्र , जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक…

चितवनमा थप कोरोना बिरामी भेटिए

८ भदौ, चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा…

तुल्सिपुर वडा न. ३ स्थित रहेको झरना टोलका जनतालाइ बिकास नहुदा सास्थि

तुल्सिपुर भदौ,६/दिपक ओलि तुल्सिपुर उपमहानगरपालिका ३ स्थित झरना टोलका बासिन्दा खानेपानी,बिजुली बत्ती,बाटोघाटाे लागाएत अन्य सुबिधा बाट बन्चित छन। तुल्सिपुर उपमहानगरपालिका भित्र रहेर पनि बिकासका पुर्बधार बाट आफ्नो टोल बन्चित रहेको…

तुल्सिपुर आउदै गरेको ट्रक हापुर खोलामा दुर्घटना

तुल्सिपुर ,भदौ ६ आज बिहान करिब ७ बजे तिर तुल्सिपुर तर्फ आउदै गरेको भे १ क २३७ नम्बरको ट्रक तुल्सिपुर उपमहानगरपालिका १७ स्थित रहेको हापुर खोलामा चिप्लिएर दुर्घटना भएको छ।…

तुल्सिपुरमा मोटरसाइकलको ठक्करबाट एक ब्यक्ति गम्भीर घाइते

तुलसिपुर भदौ ५, तुल्सिपुर बाट पश्चिम तर्फ जाँदै गरेको रा १ प ८५४५ नम्बरको मोटरसाइकलले तुल्सिपुर उपमहानगरपालिका ८ दुधेना नजिकै एक ब्यक्तिलाइ ठक्कर दिदा उक्त ब्यक्ती गम्भीर घाइते भएका छन।…

दाङमा थप एक जनामा कोरोना पुष्ठि

तुल्सिपुर भदौ,४ दाङमा बिहिबार आज थप एक जनामा कोरोना संक्रमण पुष्ठि भएको छ। दाङ शान्तिनगर गाउपालिका ७ का ३० वार्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको हो। राप्ती स्वास्थ्य बिज्ञान…

तपाईंले छुटाउनुभयो