पछिल्लो पोस्ट

तुलसीपुर डान्सिङ स्टारमा Success Academy को ऐतिहासिक सफलता १३ वर्षको उमेरमै चीनमा नेपालको शान बढाए तुलसीपुर–५ का करुण छन्त्याल शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै तुलसीपुर उद्योग व्यापार संघले नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–५, गैरापातु स्थित श्री जनश्रमिक आ बि विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ। कृषि विकास बैंक लिमिटेड, तुलसीपुर शाखाको आयोजनामा तथा अजम्बरी कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा “कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला (VITA) कार्यक्रम अन्तर्गत तरकारी उत्पादक किसान र व्यापारीबीच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया गोष्ठी” सम्पन्न भएको छ।

नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

असोज७। नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।सो अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको थियो। अहिले फेला परेका…

नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

असोज ६।नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ। देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो। काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम…

आज नवरात्रको छैटौँ दिन दुर्गामध्येकी छैटौँ कात्यायनीको पूजा गरिँदै

असोज६। आज नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा…

आजदेखी नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने

असोज६। आजदेखी नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ ।साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको…

‘खर्च बेहोर्न नसक्ने परिवारको कोरोना उपचार भने सरकारले नै गरिदिने ‘- मन्त्री ढकाल

असोज६। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय,…

गरिबको दशैँ ( कविता )

कार्तिक ३, उमा पौडेल । (गरीबकाे दशैँ )दशैँ आयो तिहार अायाे गरीबलाई पीरघरमा खाने केही छैन कस्ले दिन्छ ऋणछाेराछाेरी नयाँ नानाचाचा चाहियाे भन्छन्साथीसँग भेला भई दुःख पाेख्दै रुन्छन् समस्या छ…

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का

कार्तिक ३। बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ।सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र…

नेपालमा आज २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक २। नेपालमा आज २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको थियो। आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये…

बलात्कारको आरोपमा सल्यानमा एक वृद्ध पक्राउ

सल्यान कार्तिक २, मनोज डाँगी। सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका मा एक बोल्न नसक्ने ५५ वर्षिय महिलालाई सोही गाउँका एक ७० वर्षिय वृद्ध पुरुष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।…

दीर्घ कोभिडका बिरामीमा देखिन्छन् यी समस्या

कार्तिक १। नेपालमा अहिले दैनिक रुपम कोरोनाका बिरामीहरु थपिदै गएका छन् । यसरी थपिने बरमीहरुमा कोहि चाडैं निको हुने भने कोहिचाहिँ लामो समयसम्म संक्रमीत हुने गरेको पनि पाइएको छ।लामो समयसम्म…

तपाईंले छुटाउनुभयो