ईश्वर बिसि
श्रावण ,२२
अजम्बरि कृषि सहकारि संस्थाले एक दशक पार गरेको छ । २०६८-४-२२ गतेका दिन स्थापना भयको यस संस्था ले २०७८-४-२२ गते एक दशक पार गरेको हो । सधै जन्ताको हक हित का लागि फजुल खर्चलाइ कम गर्न र भबिस्यको लागि केहि रकम जोगाइ राख्नका लागि बचत कोष र अफ्ट्यारो मा परेको बेला ऋण कम ब्याजमा दिएर जन्तालाइ खुसि र सुखि निम्त्याउनका लागि स्थापना गरिएको यस संस्थाको जन्मफिन एक कार्यक्रम का बीच सम्पन्न भएको हो ।
कार्यक्रम मा सभापति दिपक वलि प्रमुख अतिथि अजय बुढाथोकि , बिशिस्ट अतिथि दोर्न केसि ,उपाध्यक्ष रामकुमार वलि, ब्यबस्थापक ईश्वर बिसि लगायत विभिन्न अथिति हरु हुनुहुन्थ्यो । कार्यक्रम सन्चालक उमलाल बुढाथोकी ले गर्नु भयको थियो । अजम्बरि कृषि सहकारि संस्था का ब्यबस्थापक ईश्वर बिसि को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम सभापति दिपक वलिले सम्पन्न गर्नु भयको थियो । कार्यक्रम मा सभापति दिपक वलिले बोल्दै यस सहकारिलाइ अझ अग्रसर बनाउन अझै उच्च बनाउन तपाइहरुकै साथ सपोर्ट र माया भय पछि हुने हो । हामिले बिभिन्न किसिमका बचत कोष ल्याउदै छौ । भर्खर हामिले बाल बचत कोष ल्याएका छौ जुन कोष मा तपाइहरुको बच्चा को नाम मा बचत गरे बापत जन्मदिनको बेला केके उपहार दिने निर्णय गरेका छौ । भन्दै कार्यक्रम लाइ सभ्य र भब्य रुपमा सम्पन्न भएको हो ।
अजम्बरि को जन्मदिनको अबसर पारि एक जनालाइ राहात समेत दिइएको हो । संस्थाको जन्मदिन मनाउने केहि पैसा बचायर गरिब दुखि एक जना लाइ दाल ,चामल नुन ,तेल ,स्वायाबिन सहयोग गरिएको हो ।