Thu. Mar 27th, 2025

तुल्सिपुर मा कयौ घरधुरि डुबानमा
दियालो
श्रावण ,२५
तुल्सिपुर उपमहानगर पालिका आएको बाढिले करिब २५ घरधुरीडुबानमा परेका छन । श्रावण २५, गते करिब बेलुकि ६ बजे देखि परेको पानीले एक्कासि पातु खोला बढेर गयको हो । आज सम्म यत्रो नआएको खोला आज मात्रै आएको हो। खोला बाट सिचाइ का लागि ल्यायका कुला हरु मा पानी एक्कासि बढेर कुलाले धान्न नसकि पानी माथि आयर पुरै डुबान परेको हो । तुल्सिपुर उप महानगरपालिकाको बसपार्क एरिया का घर होटेल हरु र बिसाल नगरका गरि करिब २५ घरदुरि डुबानमा परेका हुन । टप टेन मम सेन्टरका का डिल्लि मल्लको करिब १५ हजार बराबरको भौतिक सामान हरु बगायको हो । यस्तै गरि भवानि कुमारि ,लोकेन्द्र कवर ,धन बहादुर बुढा लगायत अन्य ब्यक्तिको घरहरु डुबानमा परेका छन र भौतिक सामान बगायको छ । अहिले सम्म भने मानबिय क्षेति भयको छैन । खोला नाला धेरै बढेपछि डोजर लगायर नाला बन्ध गरेपछि केहि सुधार भयको छ । सबै जना सचेत रहन वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह र सदस्य अजय बुढाथोकी र स्ममजसेबि दिपक वलि ,ईश्वर बिसिको टोलिले ले सबैलाइ अनुरोध गरेको हो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *