Tue. Feb 27th, 2024

त्रिभुवन विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने

Bydipak oli

२०७७ आश्विन २६, सोमबार ०६:३३ गते २०७७ आश्विन २६, सोमबार ०६:३३ गते २०७७ आश्विन २६, सोमबार ०६:३३ गते

असोज२६।
त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने भएको छ।
विश्वविद्यालय डिनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि सञ्चालन गरिने जनाएको हो।

परीक्षा तालिका सम्वन्धी विवरण भने पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ।मन्त्रिपरिषद बैठकले यसअघि नै स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी विश्वविद्यालयले रोकिएका सबै परीक्षा संचालन गर्न सक्ने निर्णय गरेको थियो। पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर वृद्धि हुदै गएपछी परिक्षा मंसिरको तेस्रो साता सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *