Sat. May 18th, 2024

फागुन ३०, दाङ सयपत्री दोहोरी घर यति बेला तुल्सी बि.क को घर बनाउ अभियान मा छ ।
जुन अभियानमा जोडिएर युवा व्यवसायीक तथा समाजसेवि आदरणीय व्यक्तित्व दाङ तुलसीपुरमा रहेको दुर्गा मिठाइ पसलका संचालक श्री राजेश वलीले सात हजार पाँच सय पाच (७५०५) सहयोग गर्नुभएको छ। यसको लागी हजुर लाई सयपत्री दोहोरी घर परिवार हार्दिक धन्यवाद व्यक्त गर्दैछौं ।
त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि:९८६८६३६५८४
खाता न. ०६५८७५०६५१२०७००१

Leave a Reply

Your email address will not be published. Required fields are marked *