Sun. Jun 16th, 2024

कार्तिक १२

नेपालमा आज १,९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ कारण ११ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बुधवार अपराह्ण प्रेस ब्रीफिङमार्फत् सार्वजनिक गरेको हो।

दक्षिण एशियामा कोरोनाभाइरस सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढिरहेको छ ।योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८८७ पुगेको छ।मङ्गलवार २,७२५ वटा पीसीआर परीक्षण हुँदा ५७० सङ्क्रमित थपिएका थिए।नेपालमा कुल १ लाख ६२ हजार ३५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *