Sat. Jan 18th, 2025

काठमाडौं : नेपालमा शुक्रबार २ सय २४  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। नेापालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।  गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *