Sat. May 18th, 2024

दियालो ,
माघ,१
आज मिति २०७८/१०/०१ गतेका दिन दाङ साहित्यमाला को २४४ औ शृङ्खला एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न किसिमका ,गित,गजल,मुक्तक,कबिता,कथा चुट्किला हरु सुनाइयको हो । आफ्नो आफ्नो रचना बाचन गर्ने साहित्यकार , डिल्लिराज परियार , खुमानन्द अधिकारी , नबराज रजौरे , शेशमणि रिजाल , बलदेब रजौरे, प्रेम बहादुर,भुवन आचार्य ,गोबिन्द बहादुर बस्नेत , श्रीधर शर्मा जागेस्वर भण्डारी , एक्के प्रसाद रेग्मि,इश्वरि भण्डारी , सङ्गिता उपाध्य , सुभेछा आचार्य , भुमि न्यौपाने, हरिकला भुसाल ,कल्पना घर्ति,पार्बति बिस्वकर्मा लगायत दुइ दर्जन साहित्यकार हुनुहुन्थ्यो , रचनाको समिक्षा तिलक न्यौपानेले गर्नु भयको थियो ।
आगामि २४५ औ शृङ्खला इश्वरि प्रसाद भण्डारीको संयोजकतो मा तुल्सिपुर ७ गुवार खोलाको शिब पार्बति मन्दिरको परिशर मा हुने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *