नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७७ आश्विन २५, आईतवार ११:५८ गते २०७७ आश्विन २५, आईतवार ११:५८ गते २०७७ आश्विन २५, आईतवार ११:५८ गते

असोज२५

नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अहिले फेला परेका सङ्क्रमितमध्ये १,४१६ जना काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको छ।चौबीस घण्टाको अवधिमा आइतवार अपराह्णसम्म थप २२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो