रक्षा,गृह र स्वास्थ मन्त्रीको कोरोना नतिजा नेगेटिभ
गोपाल गिरी १४ भदौ, दाङ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)…
