झापा बिर्तामोडमा कोरोनाको जोखिम बढ्दाे
भाद्र २२ <>उमा पाैडेल (रेखा)>>झापाकाे मुटु भनेर चिनिने बिर्तामाेडमा पनि काेराेना संक्रमितकाे संख्या बढ्दै गईरहेकाेछ । बिर्तामाेडमा रहेकाे बिएण्डसी (B& C) अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ स्वास्थ्यकर्मीहरुलाई काेराेना…
