दाङ । दाङको तुलसीपुरस्थित शारदा सिस्ने बोर्डिङ स्कुलले शनिबार १८ औं वार्षिकोत्सव मनाएको छ
दाङ । दाङको तुलसीपुरस्थित शारदा सिस्ने बोर्डिङ स्कुलले शनिबार १८ औं वार्षिकोत्सव मनाएको छ । विगत १८ वर्षदेखि यस क्षेत्रको शैक्षिक विकासमा क्रियाशील विद्यालयले विविध सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाएको हो…
