मुख्यमन्त्री शंकर पोख्रेलद्वारा राप्ती शान्ति उद्यानमा बुद्धको प्रतिमा अनावरण
कार्तिक ३०। तुलसीपुर उपमहानगरपालिका वडा नं ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यानमा शान्तिका अग्रदुत भगवान गौतमबुद्धको प्रतिमा अनाबरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले आज…
