Category: प्रदेश

कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

मङ्सिर ९। कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षकको सोमबार राती मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको…

नेकपाका अध्यक्ष पुस्पकमल दाहाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

मङ्सिर ८। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेकपाको आन्तरिक मतभेदका बिच भएको भेटवार्तालाई चासोको रूपमा पनि हेरिएको…

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि

मङ्सिर ७। नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार…

‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन ‘- भिम रावल

मङ्सिर ७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा…

नेपालमा आज १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण

मङ्सिर ५। नेपालमा आज १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित…

नेपालमा आज २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण

मङ्सिर ४। नेपालमा आज २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला…

नेपाली स्पीनर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

मङ्सिर ४। नेपाली स्पीनर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने भएका छन्। यो सिजनका लागि सन्दीपले बिग ब्यासमा हुरिकेन्ससँग आबद्ध हुने हुरिकेन्सले जनाएको छ।यसअघि बीबीएलमा दुई सिजनमा २०…

नेपालमा आज १,४४१ जनामा कोरोनाभाइरस सङ्क्रमण

मङ्सिर३। नेपालमा आज १,४४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका…

नेकपालो सचिवालय बैठक सुरु

मङ्सिर३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । एक बजेका लागि बाेलाइएकाे बैठक केही ढिला गरी सुरु…

नेपालमा आज ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

मङ्सिर २। नेपालमा आज ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि ३,११२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित…