कर्णाली प्रदेशले कृषकलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म् ऋण उपलब्ध गराउने
कार्तिक२७। कर्णाली प्रदेशले कृषकलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म् ऋण उपलब्ध गराउने भएको छ।प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि…
