रूसले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिन २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको कम्पनीको खुलासा
असोज१३। रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता…
