भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजार सङ्क्रमित
१३भदौ। गोपाल गिरी भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयका…
