बंगलादेश सरकारद्वारा बलात्कारीलाई मृत्युदण्ड दिने प्रावधान स्वीकृत
असोज २७। बंगलादेश सरकारले बलात्कारमा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिने प्रावधानलाई स्वीकृत गरेको छ। बलात्कारका घटना बढ्दै गएपछि बंगलादेशमा बलात्कारीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो। प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको भर्चुअल…
