भुटानको ड्रुक एयर सिधा पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा उडान
भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (PRIA) बीच सिधा उडान सुरु गर्ने तयारी गरेको छ । ड्रुक एयरले सेप्टेम्बर ९ मा पहिलो चार्टर्ड…
