Wed. Jul 24th, 2024

असोज २४।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् ।शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ५६८४ पुगेको हो। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमित ३० हजार ८ सय १८ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *