Sat. Jan 18th, 2025

सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका ६० बर्ष उमेर नपुगेका बिधवा तथा अति अशक्त अपाङ्गता भएका लाभग्राहिहरुको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण र नयाँ निवेदन संकलन गर्ने कार्ये सामाजिक सुरक्षा एेन,२०७५ र नियमावली २०७६ जारी भएपछी स्थगित रहेकोमा, हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा एन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुनेगरी, त्यस्ता लाभग्राहिहरुको छुट्टै अभिलेख राखी ब्यबस्थापन सुचना प्रणालीमा नवीकरण गर्ने भन्ने मिति २०७७/०४/१५ गृह मन्त्रालय को निर्णय भएको हुँदा सोही अनुसार त्यस्ता लाभग्राहिहरुको नवीकरण तथा नया निवेदन दर्ता गर्नु गराउनुहुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *