समाजसेवी धन बहादुर डाँगीद्वारा १५ घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग
टंक मल्ल,१७ जेठ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने समाजसेवी एवं गरिब दुखिका भगवान धन बहादुर डागीले तुलसीपुर ५ अन्तरगतका विभिन्न टाेलहरूमामा १५ घरधुरी विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण…
