बिराटनगरमा लागू औसत सहित एक जना पक्राउ
असाेज १४; उमा पाैडेल ( रेखा ) बिराटनगरमा लागू अाैसत सहित एक जना पक्राउ परेकाछन । पक्राउ पर्ने मा बिराटनगर १६ दरमिया बस्ने ६१ बर्षका रामु मन्डल रहेका छन ।…
दियालो अनलाइन ताजाताजा खबर तथा समाचारको संगालो
Subscribe Diyalo online youtube chhanel
असाेज १४; उमा पाैडेल ( रेखा ) बिराटनगरमा लागू अाैसत सहित एक जना पक्राउ परेकाछन । पक्राउ पर्ने मा बिराटनगर १६ दरमिया बस्ने ६१ बर्षका रामु मन्डल रहेका छन ।…
असाेज १४ ;: उमा पाैडेल ( रेखा ) बि पी काेइराला बिज्ञान प्रतिस्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्तकाे माग गर्दै सिनियर चिकित्सकहरु अान्दाेलनमा उत्रिएकाछन । फ्याकल्टीहरुकाे अढाई बर्ष देखि…
असोज१४। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं…
असोज१४; उमा पौडेल ( रेखा) । झापामा कैदिहरुको लागि कारागार भित्र आइसोलेसन निर्माण गरिएको छ। झापाकाे काराघार भित्र १,१,४३ कैदी बन्दी रहेकाेमा १८० बेडकाे अाईसाेलेन्स निम्राण गरिएकाेछ । कैदी बन्दीमा…
असाेज १४; उमा पाैडेल ( रेखा )। झापाकाे गाैरादहमा ६५ बर्षीय बृद्धाकाे हताैडाले हानेर हत्या गरेकाे अवस्थामा शब फेला परेकाेछ । मृतक बृद्धा गाैरादह १ शिवालय मन्दिर नजिकै घरमा बस्ने…
असोज१३। रूसले बनाएको कोरोनाभाइरस विरूद्धको स्पुतनिक-५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ।द रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडिआइएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता…
असाेज १३ ; उमा पाैडेल (रेखा) । माेरङ्गकाे उर्लाबारीमा हाेटल सञ्चालकाे कुटाईबाट ग्रहाककाे मृत्यु भएकाेछ । उर्लाबारी ७ मा रहेकाे युनिक हाेटल सञ्चालक २६ बर्षका गाेपाल तामाङकाे कुटाईबाट भारतकाे दार्जेलिङ…
असोज१३ – आज सुन चाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…
असाेज १३ ; > उमा पाैडेल ( रेखा )< बिराटनगर माहानगरपालिका भित्र कक्षा ११ काे परीक्षा असाेज २५ बाट कार्तिक ३ सम्म सन्चालन गर्ने कार्य तालिका सार्वजनिक गरिएकाेछ । शिक्षा…
असाेज १२;उमा पाैडेल ( रेखा )। सुनसरीकाे बराहा क्षेत्र नगरपालीका १ कटारीमा एक बालिकाकाे चट्पटेकाे न्युमा हत्या गरिएकाेछ भने अाराेपित १ जना पक्राउ परेकाछन । पक्राउ पर्नेमा मृतक बालिकाकै छिमेकी…