अनेरास्ववियू ज्ञान ज्योति क्याम्पस कमिटी द्वारा मदन अाश्रित स्मृति सभाहलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
तुल्सिपुर असोज ३,छैटौ संविधान दिवसको अबसरमा अनेरास्ववियू ज्ञान ज्योति क्याम्पस कमिटी द्वारा तुल्सिपुर स्थिति मदन अाश्रित स्मृति सभाहलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष बिरोध…
