सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा काेराेना पुष्टि
सल्यान असोज ८सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा…
