Fri. Mar 29th, 2024

Category: प्रदेश

कोशि प्रदेशका मुख्यमन्त्री केदार कार्की विश्वासको मत लिदै

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको…

एनएमबि बैङ्क द्वारा तुलसिपुर खानेपानिलाई सहयोग

एनएमबि बैंक तुलसीपुर शाखाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई प्रविधिको सामाग्री सहयोग गरेको छ । खानेपानी संस्थालाई प्रविधिसंग जोडन र सेवालाई चुस्त दुरुस्त बनाउनको लागि एक/एक थान ल्याप्टप र…

मेचिमहाकालीबुहारी संयुक्त आवाज द्वारा स्टेचर सहयोग ।

कालिकोट : मेचिमहाकाली बुहारी संयुक्त आवाज द्वारा कालिकोट जिल्ला सान्नी तृबेणी गाउँपालिका वडा न. 2 स्थित दुर्गम लेखबाट बस्ती लाइ २ थान स्टेचर सहयोग गर्नु भएको छ । प्राइम टाइम्स…

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा बर्षाको सम्भाबना

भदोै २३ मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम…

शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ घोषणा,

शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ घोषणा, संयोजकमा बस्नेत यो संघ शैक्षिक परामर्शदाताहरूको संस्था स्वतन्त्र शैक्षिक परामर्शदाता संघबाट फुटेर खुलेको हो । संघमा रहेका पदाधिकारीहरूका विभिन्न गतिविधि चित्त नबुझेका कारण नयाँ…

दुखी तथा गरिब हरुको शाहारा बन्दै शिव शिलवाल।

समाजसेवाको क्षेत्रमा शिव शिलवाल एक स्थापित नाम हो । सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा न ४ मा जन्म घर भइ हाल अमेरिकामा कर्मथलो बनाएर बिगत १२ बर्ष देखी निरन्तर सेवामा…

दलित पत्रकार माथि जातीय विभेद

एलिन के सी दाङको घोराही उपमहानगरपालिका वडा न १५ निवासी घरबेटी तारा प्रसाद पोख्रेलले व्यावसायिक प्रायोजनको लागि घर भाडामा लगाएको हुँदा करिब दुई महिना देखी पत्रकार अङ्गराज परियार सहित अध्ययनरत…

सान्नी त्रिवेणी गाउँपालिकाले ल्यायो ३८ करोड बढि वजेट ।।

एलिन के सी कालिकोट ः जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका आगामि आर्थिक वर्ष २०८०।०८१ का लागि ३१ करोड बढि वजेट ल्याएको छ । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै गाउँपालिकाले ३८…

साबधान क्लिप हटगर्ल लेखिएको लिङ्क कसैले किलिक नगर्नुहोस्

एलिन केसी साबधान!सामाजिक सञजाल फेसबुक क्लिप हटगर्ल लेखिएको लिङ्क कसैले किलिक नगर्नुहोला यदि तपाइले त्यस लिङ्क किलिक गर्नु भयो भने तपाइहरुको id hack भइ।त्यस लिङ्क सेयर भइ तपाईको साथि भाइलाई…

तुलसीपुर उपमहानगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै

एलिन के सी दाङको तुलसीपुर उपमहानगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुट्टीमा भएको दादुरा रुबेला खोप अभियान सञ्चालन सम्बन्धि…