विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने :मन्त्री भुसाल
२१भदौ। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा…
