कोरोना अपडेट: ८९९ जनामा संक्रमण , ७ जनाको मृत्यु
१५भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। सोमवार अपराह्ण…
