बि.पि कोइलारा युवा नेतृत्व मञ्च वडा न.८का अध्यक्ष अभिषेक दाहालद्वारा मास्क बितरण
तुल्सिपुर,२९ असोज बि. पि. कोइराला युवा नेतृत्व बिकास मञ्च तुल्सिपुर उपमहानगरपालिका वडा न. ८ का अध्यक्ष डाइनामिक युवा अभिषेक दाहालले विभिन्न टोल तथा बिद्यालयमा पुगेर मास्क बितरण गरिरहेका छन ।…
