कोरोनाले धरानमा ३ जनाको मृत्यु
१२भदौ –दाङ : गोपाल गिरी कोरोना भाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश…
टिकटक खरिदका लागि अमेरिकी कम्पनीहरुको प्रयास
शुक्रबार, भदौ १२, २०७७ चिनियाँ स्वामित्वमा रहेको लोकप्रिय भिडिओ एप ‘टिकटक’ किन्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले बिहीबार नयाँ मोड लिएको छ। अमेरिकी बहुराष्ट्रिय रिटेल कम्पनी ‘वालमार्ट’ ले अर्को अमेरिकी सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’…
समुदायमा कोरोना फ़ैलिने सम्भावना बढेपछि तुल्सिपुरमा निषेधाज्ञाको तयारी
तुलसिपुर ११ भदौ, गोपाल गिरी तुलसिपुर क्षेत्रमा समुदाय स्तरमा कोरोना देखियपछि तुलसिपुर उपमहानगर ले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। बुधवार भदौ १० गते तुलसिपुर क्षेत्रका विभिन्न ब्यक्ती को पिसिआर…
कोरोना अपडेट: १,१११ जनामा संक्रमण , ८ जनाको मृत्यु
११भदौ, दाङ । गोपाल गिरी विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो भने पुष्टि भएका…
अनेरास्ववियु दाङद्वारा आपतकालीन रक्तदान
११भदौ-दाङ । गोपाल गिरी दाङमा रगत अभाव हुन थालेको खबर सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियू दाङले ‘आपतकालीन रक्तदान’ कार्यक्रम गरी रक्तदान गरेको छ । कोरोना संकटका कारण…
तुल्सिपुरमा सामुदायिक स्तरमा कोरोना देखियो
भाद्र,११ तुल्सिपुरमा सवारी चालक र स्वस्थ्य कर्मिमा कोरोना संक्रमण देखियपछी ईलाका प्रशासन र वडा .११को स्वास्थ चौकि सिल गरिएको छ। प्रशासन कार्यलयका चालक र स्वस्थ्य चौकिका कर्मचारीमा कोरोना देखिएपछी कम्तिमा…
सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा
११भदौ – दाङ। कमल कडेलनेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल ) ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् ।बिहिबार…
बिद्युत प्राधिकरण कार्यालय तुल्सिपुरमा सामाजिक दुरिको उलंघन
११भदौ दाङ ।गोपाल गिरी नेपाल बिद्युत प्राधिकरणको साखा कार्यालय तुल्सिपुरमा सामाजिक दुरिको उलंघन भएको छ। प्राधिकरणको ब्यबस्थापनमा लापरबाही हुदा उपभोक्ताहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । उपभोक्ताहरु सामाजिक दुरिबिना…
दाङमा आजदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागु
११भदौ -दाङ । दाङमा आज देखी सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको छ । स्थानिय प्रशासनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गदै सवारी साधनमा यस्तो नियम लागु गरेको छ । गएको…
११जनाको मृत्यु , ८८५ जनामा नयाँ संक्रमण
१०भदौ । गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो। यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म…
