नेपालमा आज १,९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
कार्तिक १२। नेपालमा आज १,९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ कारण ११ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बुधवार अपराह्ण प्रेस ब्रीफिङमार्फत् सार्वजनिक…
