मन्त्रीहरूलाई संक्रमणबाट जोगियर काम गर्न प्रधानमन्त्रीको निर्देशन
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले…
राप्तीको प्रवेशद्वार लमही बिहानैदेखी सुनसान
ओमप्रकाश भण्डारी १५भदौ, लमही । दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गय रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले…
कालिकोटमा पहिरोले एकै परिवारका ४ सहित १० जनाको मृत्यु
१५भदौ ,कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य…
कालिकोटमा पहिरोले एकै परिवारका ४ सहित १० जनाको मृत्यु
१५ भदौ ,कालीकोट । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली…
पुनः गरिएको लकडाउनकाे पहिलो दिन तुलसीपुर बजार सुनसान
दिपक वली १५भदौ, तुल्सिपुर । दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गय रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले…
हवाइ उडान भदौ मसान्तसम्म बन्द
तुल्सिपुर,१५ भदौ मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान…
बन्दुककाे छर्रा लागेर खोटाङमा एक जनाको मृत्यु
उमा पौडेल १४भदौ। खोटाङको अईसेलुखर्क ४ का ईन्द्र बहादुर तामाङ्गका १२ बर्षका छाेरा शैलेन्द्र तामाङ्गकाे भरुवा बन्दुककाे छर्राले लागेर मृत्यु भएकाे छ । गएराति घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएकाे…
बिरगंजमा कोरोना संक्रमितलाइ खाना र औसधि दिन रोबोट
१४ भदौं, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा अब संक्रमितहरुका लागि ‘सिस्टर रोबोट’ले सेवा दिने भएको छ । अबदेखि कोभिड अस्पतालमा भर्ना भई उपचाररत संक्रमतिहरुका लागि खाना, औषधि तथा…
झापा र सुन्सरीमा एक बालक सहित दुई जनाकाे पानीमा डुबेर मृत्यु
भाद्र १४, उमा पौडेल ।झापा झापाकाे भद्रपुर नगरपालिका ४ मशेसपुरकी १८ बर्षीय कमला चेमजाेङ्गकाे देउनीया खाेलामा पाैडी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे छ। शनिबार अपह्रान्न ४ बजेकाे समयमा निगुराे टिप्न…
कोरोना अपडेट: एकैदिन १२२९ संक्रमीत, १४जनाको मृत्यु
गोपाल गिरी १४भदौ, दाङ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,२२१ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको सरकारी…
