नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
असोज२५। नेपालमा गत २४ घण्टामा २,०७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अहिले फेला परेका सङ्क्रमितमध्ये १,४१६ जना काठमाण्डू उपत्यकाका हुन्।…
