नेपालमा आज ३,७४९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
असोज२९। नेपालमा आज ३,७४९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार दिएको छ।मन्त्रालयका अनुसार १६,५९८ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।अहिले फेला…
