दियालो अनलाइनको सहजीकरण डाँगीले गरे खाद्यान्न वितरण
जेष्ठ-९, दाङ। दिपक ओली अहिले विश्वब्यापि रुपमा तिब्र गतिले फैलिएकाे याे काेभिड १९ ले गर्दा जनजिवनमा अति ठुलाे जटिलता ल्याईरहेकाेछ कति काेराेनाकाे सिकार भईसकेकाछन भने कति बिरामी अबस्थामा छन। अस्पतालका…
