केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त
बैशाख ३१। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा फेरि केपी शर्मा ओली नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको…
