हेटौंडामा हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै र्याली
मङ्सिर १४। हेटौंडामा आज राजाबादीहरुले हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै र्याली निकालिएका छन् । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्याली निकालिएको हो । हेटौंडाको हुप्राचौरबाट निस्किएको…
